भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६

भ्रष्टाचार निवारणका सम्बन्धमा कानुनी व्यवस्था गर्न बनेको ऐनमा समायानुकूल परिमार्जन गर्न परेकोले यो संशोधन विधेयक पेश भएको छ ।